Dr. Sabin Shrestha

मनकारी डाक्टरहरूले बचाएकी २४ वर्षीया लाली थप पढनुहोस

१३ कात्तिकमा मध्यरात पौने दुई बजे गाइनोकोलोजिष्ट डा. गहना गुरुङ मस्त निन्द्रामा थिइन् । मोबाइलमा घण्टी बज्यो । एक जना सिकिस्त बिरामी अस्पताल भर्ना भएका छन्, उपचार गर्नुप¥यो । हिमाललगायतका झण्डै एक दर्जन अस्पतालबाट भौतारिदै चिनजानमार्फत बुढानिलकण्ठस्थित करुणा अस्पताल आइपुगेकी थिइन्, ती बिरामी ।   सुदूरपश्चिमको कैलाली धनगढीकी २४ वर्षीया लाली चौधरी अवस्था क्रिटिकल थियो […]

मनकारी डाक्टरहरूले बचाएकी २४ वर्षीया लाली थप पढनुहोस Read More »

बुढानिलकण्ठमा आगो नियन्त्रण लिएको सिम्रिक इयरको करुणा अस्पतालमा ट्रान्जिट

कपन अनलाइन काठमाण्डौ ,चैत्र २९। बुढानिलकण्ठमा आगो नियन्त्रण लिएको सिम्रिक इयरको बुढानिलकण्ठ -१३ मा रहेको  करुणा अस्पतालको हेलिप्याडलाई  ट्रान्जिटका रुपमा प्रयोग गरिएको छ। बुढानिलकण्ठ शिवपुरीको आगो नियन्त्रणमा आएको छ । शिवपुरी राष्ट्रिय निकुञ्जको च्यानेडांडामा लागेको आगो(डढेंलो) निभाउन सिम्रिक इयरको हेलिकप्टरको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियहरुको सहयोगमा नियन्त्रण मा लिइएको हो। सो

बुढानिलकण्ठमा आगो नियन्त्रण लिएको सिम्रिक इयरको करुणा अस्पतालमा ट्रान्जिट Read More »

FREE CONSULTATION AND OPD AT KARUNA FOR THE MONTH OF MAGH, 2077

-August Rush Singh [email protected] | वि.सं २०७७, माघ २, शुक्रबार Karuna hospital has launched a month long free OPD campaign for the month of “Magh” on the occasion of solstice event of “Maghe Sankranti”.  “We have entered a phase where we need to increase the awareness of available services at this hospital. The COVID Pandemics

FREE CONSULTATION AND OPD AT KARUNA FOR THE MONTH OF MAGH, 2077 Read More »

Laser Surgery (RIRS) for Kidney Stones started at Karuna Hospital

Jan 12, 2021 Karuna Hospital, A multi specialty hospital located at Budhanilkantha, Kathmandu has started incision less surgery for Kidney stones. In a surgery called RIRS (Retrograde Intrarenal surgery), a flexible tube is inserted via urethral opening and probes the internal part of kidney and the stones are fragmented with the LASER. No incision of

Laser Surgery (RIRS) for Kidney Stones started at Karuna Hospital Read More »