मनकारी डाक्टरहरूले बचाएकी २४ वर्षीया लाली थप पढनुहोस

१३ कात्तिकमा मध्यरात पौने दुई बजे गाइनोकोलोजिष्ट डा. गहना गुरुङ मस्त निन्द्रामा थिइन् । मोबाइलमा घण्टी बज्यो । एक जना सिकिस्त बिरामी अस्पताल भर्ना भएका छन्, उपचार गर्नुप¥यो । हिमाललगायतका झण्डै एक दर्जन अस्पतालबाट भौतारिदै चिनजानमार्फत बुढानिलकण्ठस्थित करुणा अस्पताल आइपुगेकी थिइन्, ती बिरामी ।   सुदूरपश्चिमको कैलाली धनगढीकी २४ वर्षीया लाली चौधरी अवस्था क्रिटिकल थियो […]

मनकारी डाक्टरहरूले बचाएकी २४ वर्षीया लाली थप पढनुहोस Read More »