Notice: Undefined index: action in /home/karuna/public_html/wp-content/themes/astra/functions.php on line 2
बुढानिलकण्ठमा आगो नियन्त्रण लिएको सिम्रिक इयरको करुणा अस्पतालमा ट्रान्जिट – Karuna Hospital

बुढानिलकण्ठमा आगो नियन्त्रण लिएको सिम्रिक इयरको करुणा अस्पतालमा ट्रान्जिट

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २९।

बुढानिलकण्ठमा आगो नियन्त्रण लिएको सिम्रिक इयरको बुढानिलकण्ठ -१३ मा रहेको  करुणा अस्पतालको हेलिप्याडलाई  ट्रान्जिटका रुपमा प्रयोग गरिएको छ।

बुढानिलकण्ठ शिवपुरीको आगो नियन्त्रणमा आएको छ । शिवपुरी राष्ट्रिय निकुञ्जको च्यानेडांडामा लागेको आगो(डढेंलो) निभाउन सिम्रिक इयरको हेलिकप्टरको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियहरुको सहयोगमा नियन्त्रण मा लिइएको हो।

सो आगो नियन्त्रण लिने क्रममा पानि भर्ने र अन्य प्राविधिक तयारीका लागि उक्त हेलिप्याडको प्रयोग गरिएको अस्पताल श्रोतले जानकारी दिएको छ।