बुढानिलकण्ठमा आगो नियन्त्रण लिएको सिम्रिक इयरको करुणा अस्पतालमा ट्रान्जिट
कपन अनलाइन काठमाण्डौ ,चैत्र २९। बुढानिलकण्ठमा आगो नियन्त्रण लिएको सिम्रिक इयरको बुढानिलकण्ठ -१३ मा रहेको करुणा अस्पतालको हेलिप्याडलाई ट्रान्जिटका रुपमा प्रयोग गरिएको छ। बुढानिलकण्ठ शिवपुरीको आगो नियन्त्रणमा आएको छ । शिवपुरी राष्ट्रिय निकुञ्जको च्यानेडांडामा लागेको आगो(डढेंलो) निभाउन सिम्रिक इयरको हेलिकप्टरको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियहरुको सहयोगमा नियन्त्रण मा लिइएको हो। सो …
बुढानिलकण्ठमा आगो नियन्त्रण लिएको सिम्रिक इयरको करुणा अस्पतालमा ट्रान्जिट Read More »